BBC News, नेपाली - होमपेज
मुख्य समाचार
प्रधानमन्त्री र उपकुलपतिहरूको भेटपछि विश्वविद्यालयमा 'राजनीति रोक्ने रोडम्याप' कस्तो
कुलपति रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र उपकुलपतिहरूबीचको छलफलपछि विश्वविद्यालय र प्रतिष्ठानहरूलाई ‘राजनीतिक हस्तक्षेपमुक्त बनाउन’ कस्तो छ अग्रसरता?
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच जारी युद्धविराम बुधवार समाप्त हुँदै छ तर पाकिस्तानमा हुने भनिएको दोस्रो चरणका शान्ति वार्ता अझैसम्म अनिश्चित देखिएको छ।
भिडिओ, म्याराथनमा हतारोमा उत्सव मनाउँदा अन्तिम क्षणमा पराजित, समयावधि 0,29
संयुक्त राज्य अमेरिकामा आयोजित एउटा म्याराथन प्रतियोगितामा अरू प्रतिस्पर्धीभन्दा अगाडि रहेका एक धावक अन्तिम क्षणमा पराजित भएका छन्।
बरफको ढिस्कोले छेक्यो सगरमाथा चढ्ने बाटो, विकल्प के छन्
पहिलो शिविर नजिकै बनेको करिब १०० मिटर अग्लो 'सर्याक' अर्थात् बरफको ढिक्काका कारण यो वर्ष रोप फिक्सिङको काम रोकिएको शेर्पाहरूले बीबीसी न्यूज नेपालीसँग बताएका छन्।
शिक्षण संस्थाबाट विद्यार्थी सङ्गठन 'निकाल्ने' निर्णयको कारण के हो
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिहरूसँगको बैठकमा राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनलाई शिक्षण संस्थाको हाताबाट हटाउन निर्देशन दिएको भन्ने खबरसँगै अब सरकार आफ्नो योजनामा अघि बढ्ने देखिन्छ, कति सम्भव होला?
के तपाईँ एआई च्याटबटले दिने स्वास्थ्य परामर्शमा भरोसा गर्नुहुन्छ
के हामीले च्याटजीपीटी, जेमिनाइ वा ग्रोक जस्ता च्याटबटहरूमाथि भरोसा गर्न हुन्छ? के तिनको प्रयोग परम्परागत इन्टरनेट खोजीभन्दा भिन्न हुन्?
इरानमा पक्राउ परेका अमृत झा 'अझै जेलमै', सरकार भन्छ 'प्रक्रियामा छ'
छिमेकी देश भारतले आफ्ना नागरिकसहित अन्य तीन देशका नागरिकलाई उद्धार गरेर ल्याएपछि नेपाली नागरिकको उद्धारबारे पनि चासो सुरु भएको छ।
रोचक भिडिओ
अनि यो पनि
सम्पत्ति छानबिन आयोगमार्फत् सरकारले रोज्न सक्ने 'फास्ट ट्र्याक'
सरकारले सम्पत्ति छानबिन गर्न आयोग बनाउने निर्णय त गरेको छ, तर त्यसको कार्यादेश स्पष्ट छैन। आयोगको छानिबन प्रक्रियादेखि सरकारले प्रतिवेदन कार्यान्वयन गर्न लिन सक्ने सम्भावित छरितो बाटो के हुन सक्छ?
स्मरणशक्ति बढाउन चाहनुहुन्छ? उसो भए सही व्यायाम गर्नुहोस्
हामीले एरोबिक व्यायाम वा कार्डियो गरेर हाम्रो स्मरण शक्ति बढाउन सक्छौँ भन्ने अनुसन्धानले देखाएको छ।
भिडिओ, सपनाले के सङ्केत गर्छ र कति महत्त्व दिने, समयावधि 1,17
विभिन्न संस्कृतिमा सपनाबारे अनेक विश्लेषण गरिएको हुन्छ। कति कुरा त सपनाका आधारमा सिर्जना गरिएका पनि छन्। सपनालाई कसरी बुझ्ने त?
बालेन शाह नेतृत्वको सरकारको दस्तावेजमा परेको 'बफर स्टेट' को अवधारणा के हो, विवाद किन
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रको एउटा मस्यौदामा नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गरिएपछि उक्त अवधारणाले सार्वभौमसत्तालाई सङ्कुचित बनाउने भन्दै सच्याउन माग भइरहेका छन्। उक्त अवधारणा के हो ?
क्यानडा कुनै बेला भारतीय विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो तर अहिले छैन आकर्षण
भिसा तथा आप्रवासनमा कडिकडाउ, उच्च महँगी र सन् २०२३ मा भएको कूटनीतिक सङ्कटजस्ता विविध कारणले भारतीय विद्यार्थीको रोजाइको गन्तव्यमा कस्तो परिवर्तन आएको छ?
थप समाचार
विज्ञान तथा प्रविधि
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
सिन्धु घाटी : प्राचीन सभ्यता जसको बारेमा हामीलाई थोरैमात्रै थाहा छ
सिन्धु घाटी सभ्यता धेरै उन्नत थियो र करिब हजारौँ वर्षसम्म थियो - त्यसो भए यसबारे हामीलाई किन थाहा छैन?
भिडिओ, अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन् , समयावधि 0,38
नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।














































