तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा
हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा
Published
एउटा छाता र झोला बोकेर एक पाकिस्तानी विद्यार्थी ४,००० किलोमिटर पैदलै मक्का पुगेका छन्। मक्का इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो।
उनले आफ्नो गृहनगर ओकाराबाट छ महिनाअघि हजयात्रा सुरु गरेका थिए।
पाकिस्तानबाट सुरु भएको यात्राका क्रममा उनी इरान, यूएई र साउदी अरबका विभिन्न स्थान पुगे।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।