तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रमजानः अल्जेरियामा प्रार्थना गरिरहेका इमामको काँधमाथि जब बिरालो चढ्यो
Published
अल्जेरियाको बुर्जबरिरिज सहरस्थित मस्जिदमा रमजानको सन्ध्याकालीन प्रार्थनाका बेला यस्तो रमाइलो दृश्य देखियो।
प्रार्थनाको नेतृत्व गरिरहेका इमाम वालिद मेहसाको काँधमा एउटा बिरालो चढ्यो र केही छिन बस्यो। तर संयमित बन्दै इमामले प्रार्थना जारी राखे।
विश्वभरि इस्लाम धर्मावलम्बीहरू अहिले रमजानका अवसरमा एक महिनाभरि उपवास बस्छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि