बाढीपछिको डुबानमा लडेर फसेकी महिलाको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाढीपछिको डुबानमा लडेर फसेकी महिलाको उद्धार
बाढीपछिको डुबानमा लडेर फसेकी महिलाको उद्धार
Published

चीनमा बाढीपछिको डुबानमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ।

दक्षिणी तथा मध्यचीनमा बाढीका कारण कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ।

वर्षा जारी रहँदा अधिकारीहरूले उच्च सतर्कताका लागि आग्रह गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।