इन्स्टाग्राममा चर्चित 'एआई इन्फ्लुअन्सर' आइटाना लोपेज को हो, कसरी हुन्छ लोभलाग्दो कमाइ

इन्स्टाग्राममा चर्चित 'एआई इन्फ्लुअन्सर' आइटाना लोपेज को हो, कसरी हुन्छ लोभलाग्दो कमाइ
Published

इन्स्टाग्राममा आइटाना लोपेजका लाखौँ फलोअर छन्। विभिन्न सामानको विज्ञापन वा सिफारिस गरेर उसले प्रत्येक महिना हजारौँ डलर कमाइ गर्छे।

तर वास्तवमा आइटानाको अस्तित्व छैन। ऊ 'आर्टिफिशल इन्टेलिजन्स' (एआई) प्रयोग गरेर बनाइएकी अवास्तविक 'मोडल तथा इन्फ्लुअन्सर' हो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।