तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कम्प्युटर र मोबाइलको प्रकाशले 'चाँडै बुढ्यौली'
Published
कम्प्युटर वा मोबाइलका स्क्रीनबाट निस्कने नीलो प्रकाशले मानिसको निद्रालाई प्रभाव पार्छ भन्ने प्रमाणित भइसकेको छ।
तर एउटा नयाँ अध्ययनले उक्त प्रकाशले बुढ्यौली पनि चाँडै आउने देखाएको छ।
वैज्ञानिकहरूले गरेको एउटा अध्ययनमा त्यस्तो प्रकाशको सम्पर्कमा आउने भुसुनाहरूको आयु छोटिएको भेटियो।
यसले मानिसहरूमा पनि यस्तै प्रभाव पार्ने अनुमान गरिएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि