तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पानी लिन ४५ मिटर गहिरो इनारमा ओर्लिनुपर्ने बाध्यता
भारतको गुजरात राज्यस्थित मोती पलसन गाउँका झन्डै १,२०० मानिसका लागि पानीका स्रोतका रूपमा जम्मा आठवटा इनार छन्। तर गर्मीयाममा सबै इनारमा पानी सुक्छ।
अनि गाउँलेहरू पानीका लागि ज्यानको जोखिम मोल्न बाध्य हुन्छन् र इनारको पीँधसम्म जान्छन्।
अधिकारीहरू गाउँमा पर्याप्त पानी उपलब्ध गराइएको दाबी गर्छन्। तर गाउँलेहरू त्यसलाई स्वीकार गर्दैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।