कुवेत विमानस्थलमा इरानी ड्रोन प्रहार

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुवेत विमानस्थलमा इरानी ड्रोन प्रहार
कुवेत विमानस्थलमा इरानी ड्रोन प्रहार
Published

कुवेत विमानस्थलमा इरानी ड्रोन प्रहार भएको दृश्यको नयाँ फुटेज हेर्नुहोस्।

स्थानीय अधिकारीहरूका अनुसार घटनामा एक जनाको ज्यान गयो भने ६० भन्दा बढी घाइते भए।

आक्रमणका कारण एउटा यात्रु टर्मिनलमा उल्लेख्य क्षति पुग्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।