तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप फुटबल: सामाजिक सञ्जाल र प्रशंसकले धानिएको जर्सीको व्यापार
Published
कतारमा जारी विश्वकप प्रतियोगितामा अन्तिम १६ टोलीका लागि प्रतिस्पर्धा भइरहँदा नेपाली प्रशंसकले जर्सी लगाउने जोस घटेको बताएका छन्।
बढ्दो चिसोका कारण विगतका विश्वकप फुटबल प्रतियोगितामा जस्तै जर्सी सहित रमाइलो गर्न नपाएको युवा प्रशंसकको भनाइ छ।
तर चिसो बढे पनि सामाजिक सञ्जाल र फुटबल खेलका प्रशंसकका कारण जर्सीको व्यापार केही धानिएको उनीहरूको भनाइ छ।
केही फुटबल प्रशंसक र जर्सी बिक्रेतासँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।