चैते दशैँ: दशैँ कतिवटा छन् र चैते दशैँको के महत्त्व छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ कति ओटा छन् र चैते दशैँको के महत्त्व छ?
Published

हरेक वर्ष चैत्र शुक्ल पक्षमा मनाइने चैते दशैँमा पनि नवदुर्गा भगवतीको पूजा आराधना गरिन्छ।

वर्षमा चार नवरात्र हुने गरेको विज्ञहरू बताउँछन्।

आश्विन शुक्लपक्षको बडादशैँमा जस्तै चैते दशैँमा पनि मानिसहरू परिवारका सदस्यसँग जमघट गर्छन्।

चैते दशैँको के महत्त्व छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: