युक्रेन-रुस युद्ध: कारको क्यामेरामा कैद आक्रमणको दृश्य

Published

युक्रेनको चेर्निहिभ सहरमा भएको एउटा आक्रमणको भिडिओ सार्वजनिक भएको छ।

एउटा कारको क्यामेरामा कैद सो आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको बताइएको छ।

हेर्नुहोस् भिडिओ।