तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूकेमा देहव्यापार गर्न यसरी पठाइन्छ रोमानियाली बालिका
Published
बल्कन क्षेत्रमा पर्ने रोमानियामा बालिकाहरूलाई हुर्काएर देहव्यापारका लागि यूके पुर्याउने गरिएको प्रमाण बीबीसीले फेला पारेको छ।
यूके प्रहरीलाई बीबीसीले बताएअनुसार देशमा अहिले मानव बेचबिखन एकदम बढ्दो छ।
मानवतस्करी गर्नेहरूलाई कानूनको दायरामा ल्याउन प्रहरी सङ्घर्षत छन्।
पीडितहरूको सुरक्षालाई ध्यानमा राख्दै यहाँ केही नामहरू परिवर्तन गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि