तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बसाइँ सर्दा कुकुर लैजान ३५ हजार डलर खर्च गरेर निजी विमान भाडामा
Published
हङ्कङबाट आयरल्यान्ड बसाइँ सर्दा एक महिलाले आफूले पालेको कुकुर पनि लैजाने निर्णय गरिन्।
त्यसका लागि उनले निजी विमान भाडामा लिन ३५,००० अमेरिकी डलर खर्च गर्नुपर्यो।
अहिले हङ्कङबाट धेरै मानिस अन्यत्र बसाइँ सरिरहेका छन्। तर धेरैले घरपालुवा जनावर त्यत्तिकै छोडिदिने गरेका छन्।
म्यागीले भने आफूले पालेको गोल्डन रिट्रीभर जातको कुकुर आफ्नो सन्तानसरह भएको भन्दै सँगै लगिन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि