'अफगान महिलाहरू हिंसासँग हार खाँदैनन्': अनुहारमा गोली हानिएकी शकिला जरिन

Published

अफगानिस्तानमा महिला भएर जन्मनु भनेको श्राप जस्तै हो भनिन्छ।

त्यहाँ यो वर्ष ३,५०० महिला हिंसाका घटना भएका छन् र बिग्रँदो सुरक्षा स्थितिका कारण त्यस्ता घटना बढ्न सक्ने त्रास छ।

२५ वर्षीय शकिला जरिन पनि एउटा डरलाग्दो हिंसाबाट बचेकी महिला हुन् जसका श्रीमान्‌ले उनको अनुहारमा गोली प्रहार गरेको थिए।

त्यसपछि उनले २२ ओटा शल्यक्रिया गरिसकेकी छिन्।

भिडिओ: भिल्मा इक, क्वावून खामोश, महजूब नुरोजि