गाडी कि विमान? उड्ने कारको ३५ मिनेटको उडान परीक्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ, गाडी कि विमान? उड्ने कारको ३५ मिनेटको उडान परीक्षण
Published

हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ।

आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ।

दुई जना यात्रा गर्न मिल्ने एयरकारको हावामा हुँदा गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो।

हेर्नुहोस् एउटा भिडिओ।