तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शेयर बजारमा महिला: किन गर्छन् लगानी? फाइदा के छ?
Published
इन्टरनेटमार्फत शेयर कारोबार गर्न सहज भएपछि लगानीकर्ता बढेको र महिलाहरू पनि आकर्षित भएको बताइन्छ।
किन महिलाहरू शेयर कारोबारमा आकर्षित भएका हुन्? लगानी गर्दा उनीहरूलाई के फाइदा भएको छ?
बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले शेयरमा लगानी गरेका चार महिलाहरूसँग कुरा गरेर बनाएको भिडिओ।