तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१०६ वर्ष हुँदा पनि सक्रिय नृत्याङ्गना
Published
आइलीन क्रामर १०६ वर्षकी हुन् र जीवनभर व्यावसायिक नृत्याङ्गना रहेकी उनी अझै कार्यक्रम गर्छिन्।
झन्डै एक शताब्दी विश्वको यात्रा गरेपछि सिड्नी फर्केकी उनी अहिले पनि क्रियाशील छिन्।
हेर्नुहोस् एउटा भिडिओ।