कोभिड भारतः के नयाँ भेरिअन्टका कारण कोरोना भाइरस महामारीले विकराल रूप लिएको हो

Published

केही सातायता भारतमा कोरोनाभाइरस सङ्क्रमण दर ह्वात्तै बढेको छ।

पोहोर चीनबाट फैलिन थालेको कोरोनाभाइरसले आफ्नो स्वरूप फेर्दा बनेका नयाँ भेरिअन्ट अर्थात् प्रकारका कारण सङ्क्रमण फैलिएको विज्ञहरूको भनाइ छ।

भारतमा कोभिड-१९ का कारण मृतकको सङ्ख्या पनि बढिरहेको छ।

भारतको महामारी बाँकी विश्वका लागि किन महत्त्वपूर्ण मानिएको छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि