तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आल्बेनियामा एक व्यक्तिले यसरी रोके भिडमा जोतिन आएको अनियन्त्रित गाडी
Published
आल्बेनियाको राजधानीमा खोप लगाउन भेला भएका मानिसहरू भएको एउटा ठाउँमा अनियन्त्रित किसिमले आइपुगेको गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
एक आँटिला व्यक्तिले दौडिँदै झ्यालबाट छिरेर कुदिरहेको उक्त गाडीलाई रोकेका थिए।
ती व्यक्तिले "आतङ्ककारी आक्रमण" भएको हो कि जस्तो लागेको र त्यो रोक्न आफूले त्यसो गरेको बताएका छन्।
सन्दिग्ध व्यक्तिले लागुपदार्थको प्रभावमा लट्ठ परेर गाडी चलाएको हुनसक्ने प्रहरीको भनाइ छ।