तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पान्डाः 'समागमको विषय' मा दुई भीमकाय जीवबीच भीषण भिडन्त
Published
पश्चिमोत्तर चीनको सच्वान प्रान्तमा वन्यजन्तुबारे अध्ययन गरिरहेका अनुन्धानकर्ताहरूले दुईवटा पान्डाबीच भीषण लडाइँ भएको भिडिओ खिचेका छन्।
इन्फ्रारेड फुटेजमा दुई भीमकाय जीवबीच १७ मिनेट भिडन्त भएको देखिन्छ।
विज्ञहरूले त्यस्तो भिडन्तलाई दुर्लभ भनेका छन्। समागमको विषयमा ती दुईको झगडा परेको अनुसन्धानहरूको अनुमान छ।
अनि यो पनि