तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?
Published
बिस्तारै तर निश्चित रूपमा विश्वभरि खोप लगाइने छ।
विश्वभरि धेरै खाले खोपहरूको प्रयोग भइरहेका छन्।
तर कुन चाहिँ खोप सबैभन्दा राम्रो हो?
हेर्नुहोस् यो जानकारीमूलक भिडिओ।