सूइज नहर: तथ्याङ्कमा विश्वको 'सबैभन्दा महँगो ट्राफिक जाम'

Published

एभर गिभन पानीजहाजका कारण सूइज नहर अझै अवरुद्ध छ।

विश्वभरिका उपभोक्ता इजिप्टको स्वामित्वमा भएको १९३ किलोमिटर लामो जलमार्गमा भएको 'ट्राफिक जाम' का कारण प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने देखिएको छ। यसलाई केही विश्लेषकहरूले "विश्वको सबैभन्दा महँगो ट्राफिक जाम"को सङ्ज्ञा दिएका छन्।

त्यहाँ अवरोध जति लम्बिन्छ तपाईँले प्रयोग गर्ने केही सामानको मूल्य पनि उति नै अनुपातमा बढ्न सक्ने बताइन्छ।

कसरी त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि