एउटा यस्तो गिर्जाघर जहाँ मदिरा पिएर मात्र प्रार्थना गर्न पाइन्छ
Published
दक्षिण अफ्रिकास्थित गाबोला गिर्जाघर जानेहरू त्यसलाई पृथ्वीमा रहेको सानो स्वर्ग भन्छन्।
उनीहरू मदिराको प्रभावमा ईश्वरसँग जोडिने गरेको दाबी गर्छन्।
आखिर गाबोला गिर्जाघर अन्य गिर्जाघरभन्दा कसरी फरक छ त?
हेर्नुहोस् यो भिडिओ।