'मलाई रजस्वला हुँदा आत्महत्याको सोच आउँछ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मलाई रजस्वला हुँदा आत्महत्याको सोच आउँछ'
Published

रजस्वला हुँदा २० मध्ये एक महिलालाई आत्महत्या गर्ने विचार आउँछ। तर यो समस्याको सही पहिचान र सहयोगसम्बन्धी चेतनाको कमी छ।

यो समस्या भएका महिलाहरूमा रजस्वला हुनुअगाडि अवसाद (डिप्रेशन), चिन्ता, आत्महत्याको विचार र अनियन्त्रित भएको भावना आउँछ।

गत वर्ष मात्रै विश्व स्वास्थ्य सङ्गठनले यसलाई एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा पहिचान गरेको छ।

यसलाई होर्मोनको उपचार र केही अवस्थामा शल्यक्रियाबाट सहज बनाउन सकिन्छ। हेर्नुहोस् यससम्बन्धी एउटा भिडिओ।

अनि यो पनि