तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब झरनाको पानी तल हैन, माथितिर गयो
Published
अस्ट्रेलियाको न्यू साउथ वेल्सको तटीय क्षेत्रमा तीव्र गतिको वायु चलेको बेला घनघोर वर्षा हुँदा एउटा अद्भुत दृष्य देखियो।
एउटा राष्ट्रिय निकुञ्जमा झरनाको पानी तलतिर झरेन, माथितिर उड्यो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि