तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: आइसोलेशनको खानामा कीरा भेटिएपछि सङ्क्रमितहरूको भोक हडताल
Published
सप्तरीको गजेन्द्रनारायण अस्पतालको आइसोलेशनमा कोभिड-१९ भएका झन्डै १०० जना उपचार गरिरहेका छन्।
आइसोलेशन वार्डमा खाना तथा सरसफाइमा भएको भनिएको अव्यवस्थाको केही दिनदेखि उनीहरूले विरोध गरिरहेका थिए।
तर आज खानामा किरा भेटिएपछि उनीहरू थप आक्रोशित बनेका हुन्।
वार्डका इन्चार्ज तथा आइसोलेशन वार्डका चिकित्सक रन्जित झाले भने सरकारले तोकेबमोजिम व्यवस्था गर्दै आएको भए पनि अनेक बहानामा उनीहरूले सताएको बताएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: