तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टाउको जोडिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया
Published
अठार घण्टा लामो जटिल शल्यक्रियापछि इटलीको एक अस्पतालमा दुई वर्षका जुम्ल्याहाहरूको टाउको छुट्ट्याइएको छ।
चाडका एर्भिना र प्रेफिना जन्मदा टाउको जोडिएको थियो।
हेर्नुहोस् एउटा भिडियो -
अनि यो पनि: