तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आपत्काल ल्याएको अस्ट्रेलियाको डढेलो
Published
अस्ट्रेलियाको दक्षिण-पूर्वी तटमा बसोवास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनिएको छ।
अबका दिनमा विनाशकारी डढेलो अझै बढ्नसक्ने पूर्वानुमान गरिएको छ।
सयौँ स्थानमा डढेलो अनियन्त्रित भएपछि न्यू साउथ वेल्समा एक सप्ताहका लागि आपत्काल घोषणा गरिएको छ।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि: