तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोबोटको रमाइलो चाल
Published
अमेरिकाको एमआईटीले नौवटा चारखुट्टे रोबोटले विश्वविद्यालयको चौरमा उफ्रिरहेको भिडिओ सार्वजनिक गरेको छ।
अहिलेलाई यी बलिया रोबोटहरू अध्ययनका लागि मात्रै प्रयोग गरिएको भए पनि भविष्यमा यिनीहरूले आपत्कालीन अवस्थामा उद्धारको काम गर्न सक्ने बताइएको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि