जसलाई न दशैँ, न तिहार

भिडिओ क्याप्शन सुरु हुँदैछ, जसलाई न दशैँ, न तिहार
Published

दशैँ तथा तिहारजस्ता चाडपर्वमा छुट्टी नपाउँदा जोसुकैलाई खल्लो लाग्छ।

तर केहीलाई भने कार्यक्षेत्रमा अर्थात् काममा खटिनुको विकल्प छैन।

घर जान नपाउनेमा अधिकांश सुरक्षाकर्मी, चिकित्सक, सञ्चारकर्मी तथा सरसफाइ सम्बद्ध कर्मचारी रहेका छन्।

कामका बीचमा चाड मनाउने बताएका उनीहरूको भनाइ हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि।