राष्ट्रकविकी जीवनसाथीको नजरमा पहिले र अहिलेको दशैँ

Published

समयसँगै दशैँ मनाउने चलनमा अहिले धेरै परिवर्तन आएको छ।

राष्ट्रकवि माधव घिमिरेकी श्रीमती महाकाली घिमिरेले पनि पहिले र अहिलेको दशैँ मनाउने शैलीमा परिवर्तन आएको महसुस गरेकी छिन्।

८५ वर्षीया घिमिरे पहिलेका बुहारीहरूलाई भन्दा अहिलेका बुहारीहरूलाई चाडपर्वमा बढी धपेडी भएको अनुभव गर्छिन्।

उनको विचारमा कामकाजी महिलाहरूका लागि दशैँमा किन गाह्रो हुन्छ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: