तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तातो बहस हात्तीको पक्षमा
Published
अफ्रिकाका जङ्गली हात्तीका बच्चाहरूलाई अब चिडियाखानाहरूले लिन पाउने छैनन्।
विश्व वन्यजन्तु व्यापारसम्बन्धी नियामक निकायले त्यो बाटो बन्द गरिदिएको हो।
अफ्रिकामा पछिल्ला २० वर्षमा हात्तीको सङ्ख्या निकै घटेको छ।
के छ त्यसको अर्थ? हेर्नुहोस् भिडिओ।