तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'म मोटो छु… म खुसी छु'
Published
सबै मानिसको शरीर र रूप उस्तै हुँदैन।
शारीरिक आकृतिकै कारण धेरैले अरूबाट घोचपेच खेप्नुपरेको हुन्छ। तर केही मानिसहरू मोटो शरीर नै आफ्नो विशेषता भएको र त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको बताउँछन्।
आफूले पनि अरू मानिसजस्तै काम गर्न सक्ने आत्मविश्वास भएका यी युवकहरू 'प्लस साइज मोडल' बनेर सकारात्मक सन्देश फैलाउने प्रयासमा छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि