आकर्षक जागिर छाडेर गहनाको डिजाइन

भिडिओ क्याप्शन सुरु हुँदैछ, गहनाले दिलाएको पहिचान
Published

पढाइ सकेर गैरसरकारी संस्थामा जागिर खाने धेरै युवायुवतीहरू चाहना हुन्छ।

तर ३२ वर्षीया आयुषा श्रेष्ठको कथा भने अलि फरक छ। मध्यम वर्गीय परिवारमा हुर्केकी उनले गैरसरकारी संस्थाको जागिर छोडेर जोखिमयुक्त बाटो रोजिन्।

आमाबुवाले सजिलो जागिरको चाहना राखेपनि उनले नेपाली मौलिकता झल्किने गहना बनाउने आफ्नो सपना साकार पार्न 'आमो' नाममा गहनाको व्यवसाय सुरु गरिन् र डिजाइन गर्न थालिन्।

दुई वर्षयता उनको गहनाहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको छ।

'युवा उद्दमी श्रृङ्खला' अन्तर्गत सृजना श्रेष्ठले बनाएको यो भिडिओ -

युवा उद्यमी श्रृङ्खलाका अन्य भिडिओहरू