इटलीमा पुल भत्काइएको हेर्न लायकको दृश्य

Published

इटलीको जेनोअमा रहेको मोरन्डी पुल आंशिक रूपमा क्षतिग्रस्त भएको झण्डै एक वर्षपछि भत्काइएको छ।

सन् २०१८ को अगस्टमा यो पुलको केही भाग भत्किँदा ४३ जनाको ज्यान गएको थियो।

यसको स्थानमा युरोपकै सबैभन्दा महँगो नयाँ पुल बनाइने योजना छ।

हेर्नुहोस् पुल भत्काइएको भिडिओ -

अनि यो पनि -