तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन सडकमा ओर्लिए हङकङका लाखौँ नागरिक
Published
अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्कङमा सडक कब्जा गरिरहेका छन्।
आइतवार आयोजकहरूले २० लाख मानिस सडकमा ओर्लिएर ठूलो प्रदर्शन गरिएको बताएको छ।
प्रहरीले भने तीन लाख ३८ हजार मानिस प्रदर्शनमा उत्रिएका बताएको छ।
आखिर किन हङकङमा यो विरोध प्रदर्शन भइरहेको छ त? यसको घटनाक्रम यसप्रकार छ: