दुर्लभ गैँडाको सुरक्षार्थ खटिएको छ यो कुकुर
Published
केन्याको एउटा वन्यजन्तु आरक्षमा एउटा कुकुर लोपोन्मुख नोर्दन ह्वाइट प्रजातिका दुईवटा गैँडाको सुरक्षार्थ खटिएको छ।
सो कुकुरलाई एनिमल्स सेभिङ्स एनिमल्स नामक संस्थाले नोर्फकमा लगेर प्रशिक्षण दिएको हो।
उसले सुँघेर बन्दुक भए नभएको पत्ता लगाउँछ र अवैध सिकारीलाई आरक्षभित्र जान रोक्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि