कामिरिता शेर्पा: 'पच्चीस पटक सगरमाथा चढेपछि विश्राम लिन्छु'
Published
गत वर्ष बाइसौँ सगरमाथाको चुचुरोमा पाइला टेकेका कामिरिता शेर्पाले यसपटक आफ्नै कीर्तिमान भङ्ग गर्ने उद्देश्यसहित पुन: सगरमाथा आरोहण गर्न गएका छन्।
उनको लक्ष्य ५० वर्षको उमेरभित्र २५ पटक सगरमाथाको सफल आरोहण गर्नु हो। उनी ४९ वर्ष पुग्न लागेका छन्।
विगतको तुलनामा आरोहण सहज बने पनि विभिन्न समस्याका कारण आरोहणप्रति शेर्पा पथप्रदर्शकहरूको आकर्षण घट्दै गएको उनले बताएका छन्।
केही वर्षभित्रै आरोहण दलमा शेर्पाहरू पाउन कठिन हुने उनको दाबी छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि