मदिरालयमा किन छिर्‍यो घोडा

भिडिओ क्याप्शन सुरु हुँदैछ, मदिरालयमा किन छिर्‍यो घोडा
Published

फ्रान्सको शन्टिलीमा घोडादौड गरिने एउटा मैदानबाट भागेर एउटा घोडा मदिरालयमा छिर्‍यो।

खेलकुदबारे बाजी राख्ने मानिसहरू भेला हुने सो स्थानमा त्यो घोडा देखेर भागाभाग भयो।

तर कोही पनि घाइते भएनन्।