यस्तो छ पोतेसँग जोडिएको नेपाली इतिहास
Published
इतिहासकारहरूका अनुसार १६ औँ शताब्दीदेखि भारतबाट व्यापारिक प्रयोजनका लागि मुसलमानहरू नेपाल आउन थालेका हुन्।
त्यसरी काठमाण्डू आइपुगेका केही मुसलमानका वंशजहरू अहिले पनि हिन्दू महिलाहरूले सौभाग्यको प्रतीक मानेर लाउने चुरा र पोतेको व्यापार गर्छन्।
इन्द्रचोकस्थित यो बजार पोतेका लागि प्रसिद्ध छ। त्यहाँ आफ्नो पुर्ख्यौली व्यवसायमा युवा पुस्ता पनि संलग्न छ।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सृजना श्रेष्ठ