तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यसरी गरिन्छ अन्तरिक्षमा शौच
Published
अन्तरिक्षयात्रीहरूले शून्य गुरुत्वमा शौचालय प्रयोग गर्नुपर्छ। र त्यो त्यति सजिलो काम हैन।
नासाका उडान प्रशिक्षण निर्देशक एउटा अन्तरिक्षयानमा रहेको शौचालय हामीलाई देखाउँदै त्यसबारे व्याख्या गर्दैछन्।
हेर्नुहोस् यो भिडिओ।