तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गर्भवती महिलाले कति खानुपर्छ?
Published
सन्तुलित आहारले गर्भवती महिला र गर्भमा रहेको बच्चालाई राम्रो गर्छ। उसो भए गर्भवती महिलाले कस्तो खानेकुरा खानुपर्छ त? अनि के गर्भवती महिलाले बच्चाको लागि पनि भनेर धेरै खानुपर्छ?