तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
व्हिलचेयरले रोक्न सकेन सफलता
Published
अढाइ दशक यता व्हिलचेयरमा गुडिरहेका पोखरा लेखनाथका केबलबहादुर गौतमले कृषि र व्यापारमा लोभलाग्दो सफलता हासिल गरिरहेका छन्।