स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुहरु
Published
सेना समायोजन व्यवस्थापनका क्रममा सरकारले उपलब्ध गराएको तीन विकल्प मध्ये स्वेच्छिक अवकाश रोज्ने सात हजार भन्दा बढी माओवादी लडाकूहरुलाई उनीहरुले पाउने मध्येको आधा रकम दिइ विदा गर्ने कार्य सम्पन्न भएको छ।





















