आगलागीका कारण हीथ्रो विमानस्थल बन्द, सयौँ उडान 'रद्द हुन सक्ने'

आगलागीका कारण हीथ्रो विमानस्थल बन्द, सयौँ उडान 'रद्द हुन सक्ने'
Published

नजिकैको एउटा विद्युत् सबस्टेशनमा आगलागी भएपछि यूकेको लन्डनस्थित हीथ्रो विमानस्थल बन्द भएको छ। यो अवरोध अझै केही दिन जारी रहने अधिकारीहरूले बताएका छन्।

हीथ्रो युरोपकै अतिव्यस्त विमानस्थलमध्ये पर्छ।

विश्वभरिका उडानहरूको अभिलेख राख्ने वेबसाइट 'फ्लाइटरेडार२४'का अनुसार यस घटनाका कारण १,३५१ उडानहरू रद्द हुन सक्ने छन्।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।