राष्ट्रपति निर्वाचनमा 'जित सुनिश्चित भएपछि' ट्रम्पले के भने?

राष्ट्रपति निर्वाचनमा 'जित सुनिश्चित भएपछि' ट्रम्पले के भने?
Published

अमेरिकाका महत्त्वपूर्ण 'स्विङ स्टेट' राज्यहरूमा मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने देखिएपछि उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० 'इलेक्टोरल कलेज मत' पार भइसकेको प्रक्षेपण सार्वजनिक भएको छ।

त्यसभन्दा केही घण्टाअघि नै ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजय घोषणा गरेका थिए।

फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।

त्यसबाहेक उनले अरू केके भने?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।