तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धान दिवस: जनसङ्ख्याको अनुपातमा नेपालमा उत्पादन कम
धान दिवस: जनसङ्ख्याको अनुपातमा नेपालमा उत्पादन कम
Published
असार १५मा देशभर धान दिवस मनाइएको छ।
धान नेपालको प्रमुख बाली भए पनि जनसङ्ख्याको अनुपातमा नेपालमा धानको उत्पादन कम हुने गरेका कारण धान आयात गर्नु परेको छ।
नेपालमा कृषि सम्बन्धी राम्रा नीति बनेको तर उचित रूपमा कार्यान्वयन हुन नसक्दा प्रतिफल प्राप्त हुन नसेकको कृषि विज्ञ बताउँछन्।
हेर्नुहोस् धान दिवसको उपलक्ष्यमा पोखरास्थित कृष्णमणि बरालको सहयोगमा विजय गजमेरले बनाएको यो भिडिओ।