तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रत्येक १० मिनेटमा रुन्छ आइफल टावरको 'बच्चा'
प्रत्येक १० मिनेटमा रुन्छ आइफल टावरको 'बच्चा'
Published
गत साता प्यारिसस्थित आइफल टावरनजिकै उस्तै आकृतिको एउटा संरचना देखा पर्यो।
सामाजिक सञ्जालमा फैलिएका दुइटा आइफल टावर देखिने तस्बिरलाई धेरैले एप्रिल १ मा गरिएको एउटा ठट्टा भन्ठाने।
तर ३२ मिटर अग्लो उक्त प्रतिकृति वास्तविक नै हो। त्यसलाई 'आइफेला' नामकरण गरिएको छ।
त्यसका निर्माताले उक्त टावरलाई "आइफलको बच्चा" भनेका छन् र त्यहाँबाट १०-१० मिनेटमा बच्चा रोएको आवाज निस्किन्छ।
हेर्नुहोस् यो रोचक भिडिओ।
अनि यो पनि