आफन्त विदेशमा हुँदा दशैँ कस्तो?

आफन्त विदेशमा हुँदा दशैँ कस्तो?
Published

दशैँ आफन्तहरूसँग रमाइलो गरेर मनाइने पर्व हो। तर अहिले धेरै जना नेपालीका आफन्तहरू विभिन्न कारणबस विदेशमा छन्।

परिवारका सदस्यहरू विदेशमा हुनेले दशैँमा उनीहरूलाई कसरी सम्झन्छन्?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।