यी व्यक्ति उमेर 'घटाउन' लाखौँ डलर खर्च गर्छन्

यी व्यक्ति उमेर 'घटाउन' लाखौँ डलर खर्च गर्छन्
Published

करोडपति प्रविधि व्यवसायी ब्रायन जोन्सन अहिले ४५ वर्षका भए। उनी आफ्नो उमेर 'घटाउन' प्रत्येक वर्ष ठूलो रकम खर्च गर्छन्।

उनी अहिले आफ्नो वास्तविक उमेरको भन्दा तरुनो देखिने प्रयासमा छन्।

त्यसका लागि उनी निकै कठिन शारीरिक व्यायाम गर्छन् र विभिन्न किसिमको उपचार गराउँछन्।

उनको उपचार र परीक्षणमा ३० जना चिकित्सक र वैज्ञानिकहरूको टोली संलग्न छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि